उत्पत्ति 27:39 - पवित्र बाइबल39 तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तब उनका पिता इसहाकले भने, “हेर्, तेरो बसोबास पृथ्वीको प्रशस्तपनाबाट बाहिरै हुनेछ, र आकाशको शीतबाट बाहिर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तब इसहाकले उसलाई भने, “तेरो लागि आकाशको शीत छैन, मलिलो भूमि छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 अनि उनका पिता इसहाकले उनलाई जवाफ दिए, “तेरो बसोबास पृथ्वीको उर्वर जमिनबाट टाढा; माथि आकाशको शीतदेखि टाढा हुनेछ। Viz kapitola |