उत्पत्ति 27:38 - पवित्र बाइबल38 तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 एसावले आफ्ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष् छ र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस्।” अनि एसाव डाँको छोड़ेर रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 एसावले बुबालाई बिन्ती गरिरहे, “तपाईंसँग एउटा आशिष् त छ होला, बुबा? मलाई पनि आशीर्वाद दिनुहोस् न बुबा!” तिनी रुन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 एसावले आफ्ना बुबालाई भने, “मेरा बुबा, तपाईंसित एउटै मात्र पनि आशिष् होला नि? मलाई पनि आशिष् दिनुहोस् बुबा!” तब तिनी डाँको छोडेर रोए। Viz kapitola |