उत्पत्ति 27:35 - पवित्र बाइबल35 इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लगिहाल्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 इसहाकले उत्तर दिए, “तेरो भाइ आएर मलाई छल गर्यो। तेरो आशिष् त्यसले लग्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तर तिनले भने, “तेरो भाइले छल गरेर आयो, र तेरो आशिष् लग्यो।” Viz kapitola |