Online Bible

- Reklamy -




उत्पत्ति 27:34 - पवित्र बाइबल

34 एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 जब एसावले आफ्‍ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 यो सुनेर एसावले अति दु:ख मानी जोडले रोए र भने, “बुबा, मलाई पनि तपाईंको आशीर्वाद दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 जब एसावले आफ्ना बुबाको कुरा सुने, तब तिनी दुःखी भएर डाँको छोडेर रोए, र आफ्ना बुबालाई भने, “मेरा बुबा, मलाई पनि आशिष् दिनुहोस्!”

Viz kapitola kopírovat




उत्पत्ति 27:34

Následuj nás:

Reklamy


Reklamy