उत्पत्ति 27:32 - पवित्र बाइबल32 तर इसहाकले उसलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “तँ को होस्?” इसहाकले सोधे। “म तपाईंको जेठो छोरो एसाव हुँ।” उनले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तब तिनका पिता इसहाकले सोधे, “तँचाहिँ को होस्?” तिनले जवाफ दिए, “म तपाईंको छोरा, तपाईंको जेठा छोरा एसाव हुँ।” Viz kapitola |