Online Bible

- Reklamy -




उत्पत्ति 27:3 - पवित्र बाइबल

3 अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अब तेरा हतियारहरू, अर्थात्‌ तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्‍ति शिकार मारेर,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 धनु र काँड लिएर जङ्गलमा जा र मेरो निम्‍ति एउटा शिकार मारेर ले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसैले अब तेरो हतियार—अर्थात् तेरो काँडको ठोक्रो र धनु लिएर खुला खेतमा जा, र मेरा निम्ति एउटा पशु शिकार गरेर ले।

Viz kapitola kopírovat




उत्पत्ति 27:3

Následuj nás:

Reklamy


Reklamy