उत्पत्ति 27:28 - पवित्र बाइबल28 परमप्रभुले तँलाईं धेरै बर्षा दिऊन् जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 परमेश्वरले तँलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै दाखमद्य र अन्न देऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 परमेश्वरले आकाशबाट शीत दिऊन् र तेरो खेतबारी मलिलो बनाइदेऊन्। उहाँले तँलाई प्रशस्त अन्न र दाखमद्य देऊन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 परमेश्वरले तँलाई आकाशको शीतबाट अनि पृथ्वीको उर्वर जमिनबाट— प्रशस्त अन्न र नयाँ दाखमद्य देऊन्। Viz kapitola |