उत्पत्ति 27:24 - पवित्र बाइबल24 इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?” याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस् त?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “के तँ साँच्चै एसाव नै होस् त?” तिनले उत्तर दिए, “हजुर, म उही हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरा एसाव नै होस् त?” तिनले जवाफ दिए, “हो, म उही हुँ।” Viz kapitola |