Online Bible

- Reklamy -




उत्पत्ति 27:23 - पवित्र बाइबल

23 इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌। तब इसहाकले याकूबलाई आशिष्‌ दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 याकूबको पाखुरा एसावको जस्‍तो भुत्‍लैभुत्‍ला भएकोले उनले त्‍यसलाई चिनेनन्। आशीर्वाद दिन लाग्‍दा उनले एकपल्‍ट फेरि सोधे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याकोबका हातहरू तिनका दाजु एसावका हातहरूजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकोबलाई आशिष् दिए।

Viz kapitola kopírovat




उत्पत्ति 27:23

Následuj nás:

Reklamy


Reklamy