उत्पत्ति 27:22 - पवित्र बाइबल22 यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौंले भरिएकोले एसाव जस्तै लाग्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 याकूब बुबाको छेउमा गए। इसहाकले त्यसलाई छामे र भने, “तेरो सोर त याकूबको जस्तो छ तर पाखुरा भने एसावको जस्तो लाग्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याकोब आफ्नो बुबा इसहाकको छेवैमा गए; अनि तिनले उनलाई छोएर भने, “सोरचाहिँ याकोबको हो, तर हातहरूचाहिँ एसावकै हुन्।” Viz kapitola |