Online Bible

- Reklamy -




उत्पत्ति 27:21 - पवित्र बाइबल

21 तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म यसो हेरूँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 इसहाकले याकूबलाई भने, “मेरो छेउमा आइज त। म तँलाई छामुँ। साँच्‍चै तँ एसाव होस्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब इसहाकले याकोबलाई भने, “मेरो छोरा, मेरो नजिक आइज, र तँ साँच्‍चै मेरा छोरा एसाव होस् कि होइनस् भनी म तँलाई छामेर जान्‍न सकूँ।”

Viz kapitola kopírovat




उत्पत्ति 27:21

Následuj nás:

Reklamy


Reklamy