Online Bible

- Reklamy -




उत्पत्ति 27:20 - पवित्र बाइबल

20 तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?” याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 इसहाकले आफ्‍ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्‍वरले मलाई सफल गराउनुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 इसहाकले भने, “हैन छोरा, यति छिटो कसरी भेट्टाइस् र?” याकूबले उत्तर दिए, “परमप्रभु तपाईंको परमेश्‍वरले मलाई मद्दत दिनुभयो र पाएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 इसहाकले आफ्नो छोरालाई सोधे, “मेरो छोरा, तैँले कसरी यति चाँडो शिकार भेट्टाइस् र?” याकोबले जवाफ दिए, “मलाई तपाईंका याहवेह परमेश्‍वरले नै सफलता दिनुभयो।”

Viz kapitola kopírovat




उत्पत्ति 27:20

Následuj nás:

Reklamy


Reklamy