Online Bible

- Reklamy -




उत्पत्ति 27:19 - पवित्र बाइबल

19 याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले अह्राउनुभएबमोजिम मैले गरेको छु। अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको शिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 याकूबले भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले भनेअनुसार मैले गरेको छु। उठेर मैले ल्‍याएको मासु खानुहोस् र मलाई आशीर्वाद दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याकोबले आफ्ना बुबालाई भने, “म तपाईंको जेठो छोरा एसाव हुँ। मैले तपाईंले भन्‍नुभएझैँ गरेको छु। कृपया बस्‍नुहोस्, र मैले शिकार गरेर ल्याएको भोजन खानुहोस्; र मलाई आफ्नो आशिष् दिनुहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 27:19

Následuj nás:

Reklamy


Reklamy