उत्पत्ति 27:18 - पवित्र बाइबल18 याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।” अनि उसको बाबुले सोधे, “के, तँ को होस्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा।” इसहाकले भने, “हँ, तँ को होस्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 याकूबले बुबाकहाँ गएर भने, “बुबा,” “हँ” बुबाले भने, “तँ मेरो कुनचाहिँ छोरा होस्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनी आफ्ना बुबाकहाँ गएर भने, “मेरा बुबा!” तिनले जवाफ दिए, “भन् मेरो छोरा, तँ को होस्?” Viz kapitola |