उत्पत्ति 27:16 - पवित्र बाइबल16 रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 बाख्राका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 याकूबको रौँ नभएको घिच्रो र पाखुरामा पाठाको छाला लगाइदिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले याकोबको हात र घाँटीको चिल्लो भागमा पाठाका छालाले ढाकिदिइन्। Viz kapitola |