Online Bible

- Reklamy -




उत्पत्ति 27:15 - पवित्र बाइबल

15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब घरमा भएका आफ्‍ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्‍याइन्, र कान्‍छा छोरा याकूबलाई लगाइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एसावका सबैभन्दा राम्रा लुगा घरबाट झिकी उनले याकूबलाई लगाइदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब रिबेकाले तिनको घरमा भएका आफ्ना जेठा छोरा एसावका राम्रा-राम्रा लुगा ल्याएर आफ्ना कान्छा छोरा याकोबलाई लगाइदिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 27:15

Následuj nás:

Reklamy


Reklamy