Online Bible

- Reklamy -




उत्पत्ति 27:14 - पवित्र बाइबल

14 यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब तिनी गएर ती पाठा ल्‍याए र आमालाई दिए, र तिनले याकूबका बुबालाई मन पर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 र त्‍यसले गएर पाठो लिई आयो र आमालाई दियो। उनले इसहाकले मन पराउने खालको खाना पकाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसपछि याकोब गए, र ती पाठा आफ्नी आमाकहाँ लिएर आए; अनि उनकी आमाले उनका बुबाले मनपर्ने स्वादिष्‍ठ भोजन तयार पारिदिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 27:14

Následuj nás:

Reklamy


Reklamy