Online Bible

- Reklamy -




उत्पत्ति 27:13 - पवित्र बाइबल

13 यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, तँलाई दिएको सराप ममाथि नै परोस्‌। केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 आमाचाहिँले भनिन्, “छोरा, तँलाई दिएको सराप मलाई परोस्। मैले भनेजस्‍तो गर्‌। गएर पाठा लिएर आइज।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनकी आमाले तिनलाई भनिन्, “मेरो छोरा, त्यो श्राप मैमाथि परोस्; म जे भन्छु, तैँले त्यही गर्; जा र ती मेरा निम्ति लिएर आइज।”

Viz kapitola kopírovat




उत्पत्ति 27:13

Následuj nás:

Reklamy


Reklamy