उत्पत्ति 27:12 - पवित्र बाइबल12 यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशीर्वाद दिने छैनन्। किनभने मैले उनीसँग हिंड्ने प्रयत्न गरे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 शायद मेरा पिताले मलाई छाम्नुहुन्छ, र उहाँको सामु म छली देखिनेछु। र आशिष् त होइन, तर ममाथि सराप आइपर्ला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बुबाले मलाई छोएर छामे भने मैले ठगेको थाहा पाउनेछन्। यसरी बुबाको आशीर्वाद होइन, सराप पो पाउँला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मेरा बुबाले मलाई छाम्नुभयो भने के गर्ने? मैले त उहाँलाई छल गरेजस्तो हुन्छ; तब ममाथि आशिष्को साटो श्राप पो आइपर्ला।” Viz kapitola |