उत्पत्ति 27:11 - पवित्र बाइबल11 तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 याकूबले आफ्नी आमा रिबेकालाई भने, “तर हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्। मचाहिँ रौँ नभएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर याकूबले आमालाई भने, “तपाईं जान्नुहुन्छ कि एसाव भुत्लैभुत्ला भएको मानिस हो तर मेरो शरीर चिल्लो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याकोबले आफ्नी आमा रिबेकालाई भने, “तर मेरा दाजु एसाव शरीरभरि रौँ नै रौँ भएका मानिस हुन्; अनि मचाहिँ चिल्लो छाला भएको मानिस हुँ। Viz kapitola |