उत्पत्ति 27:10 - पवित्र बाइबल10 त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, र तिनले यो खाएर आफ्नो मृत्युअघि तँलाई नै आशिष् देऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यो तैँले लगेर उहाँलाई खुवा र उहाँले मर्नुभन्दा अघि तँलाई आशीर्वाद दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब त्यो लगेर तेरा बुबालाई खान दे, र मर्नुभन्दा अगि तिनले आफ्नो आशिष् तँलाई देऊन्।” Viz kapitola |