उत्पत्ति 26:7 - पवित्र बाइबल7 इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन्। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउँनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपूछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने। किनभने “रिबेकाको खातिर त्यस ठाउँका मानिसहरूले मलाई मारिहाल्लान्” भनी रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए। किनकि रिबेका अत्यन्तै सुन्दरी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यहाँका मानिसहरूले उनकी स्वास्नीको बारेमा सोध्दा उनले यो मेरी बहिनी हो भने। उनले रिबेकालाई आफ्नी स्वास्नी हो भनेनन् किनभने त्यहाँका मानिसहरूले रिबेकालाई हात पार्न मलाई मार्छन् भनी उनी डराए। रिबेका अति सुन्दरी थिइन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।” Viz kapitola |