उत्पत्ति 26:35 - पवित्र बाइबल35 यी विवाहले इसहाक अनि रिबेकाको मन दुःखले भरिदियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 ती केटीहरूले गर्दा इसहाक र रिबेकाको जीवन दु:खित भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तर यी स्त्रीहरू इसहाक र रिबेकाका निम्ति सन्तापको स्रोत भए। Viz kapitola |