Online Bible

- Reklamy -




उत्पत्ति 26:32 - पवित्र बाइबल

32 त्यसदिन इसहाकका नोकरहरू आए तिनीहरूले खनेको कूवाहरूको विषयमा बताए। नोकरहरूले भने, “हामीहरूले ती कूवाहरूबाट पानी पियौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, “हामीले पानी भेट्टाएका छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यही दिन उनका नोकरहरूले आएर तिनीहरूले खनेका इनारबारे इसहाकलाई बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यस दिन इसहाकका सेवकहरूले तिनलाई उनीहरूले खनेको इनारको विषयमा बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ!”

Viz kapitola kopírovat




उत्पत्ति 26:32

Následuj nás:

Reklamy


Reklamy