उत्पत्ति 26:31 - पवित्र बाइबल31 अर्को दिन बिहान तिनीहरू प्रत्येक मानिसले कसम खाए अनि त्यसपछि इसहाकले तिनीहरूलाई शान्तिसित विदा दिए अनि तिनीहरू पनि सकुशल फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्तिसाथ छुट्टिएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 भोलिपल्ट बिहान सबेरै दुवैले आ-आफ्ना प्रतिज्ञा गरे र शपथ खाएर पक्का गरे। इसहाकले तिनीहरूलाई बिदा गरे। तिनीहरू साथी-साथी भई छुट्टिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 अर्को दिन बिहानै ती मानिसहरूले एक-अर्कासित शपथ खाए। तब इसहाकले तिनीहरूलाई आफ्नो बाटो लगाइदिए; अनि तिनीहरू शान्तिसित गए। Viz kapitola |