उत्पत्ति 26:30 - पवित्र बाइबल30 त्यसकाराण इसहाकले तिनीहरूलाई उधुय-भोज दिए। तिनीहरू सबैले खाए अनि पिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 इसहाकले तिनीहरूका लागि भोजन तयार गरे, तिनीहरूले खाए र पिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब इसहाकले तिनीहरूका निम्ति भोज तयार पारे, र तिनीहरूले खाए र पिए। Viz kapitola |