Online Bible

- Reklamy -




उत्पत्ति 26:28 - पवित्र बाइबल

28 उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तिनीहरूले भने, “हामीले प्रष्‍टै देख्‍यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्‍थ्‍यो। यसैले हामी यही भन्‍न चाहन्‍छौं कि हाम्रा बीचमा, अर्थात्‌ तपाईं र हाम्रा बीचमा एउटा सम्‍झौता होस्‌। तपाईंसँग हामी शपथसहितको एउटा सन्‍धि गरौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तिनीहरूले उत्तर दिए, “अब हामीले देख्‍यौं कि परमप्रभु तिमीसित हुनुहुन्‍छ र हाम्रो माझमा एउटा गम्‍भीर सम्‍झौता हुनुपर्छ। जसरी हामीले तिमीलाई केही हानि गरेनौं, त्‍यसरी नै

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरूले जवाफ दिए, “तपाईंसित याहवेह हुनुभएको हामीले प्रष्‍टसँग देख्यौँ, र हामीले भन्यौँ, ‘तपाईंसित हाम्रो शपथसहितको वाचा गरिएको सम्झौता हुनुपर्नेथियो—हामी र तपाईंबीच।’ हामी तपाईंसँग एउटा सन्धि गर्न चाहन्छौँ,

Viz kapitola kopírovat




उत्पत्ति 26:28

Následuj nás:

Reklamy


Reklamy