Online Bible

- Reklamy -




उत्पत्ति 26:27 - पवित्र बाइबल

27 इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियौ। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 इसहाकले तिनीहरूलाई भने, “दुश्‍मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्‍नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तब इसहाकले सोधे, “पहिले दुश्‍मनी गरेर देशबाट निकाल्‍नुभयो, अहिलेचाहिँ किन भेट्‍न आउनुभयो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?”

Viz kapitola kopírovat




उत्पत्ति 26:27

Následuj nás:

Reklamy


Reklamy