उत्पत्ति 26:26 - पवित्र बाइबल26 अबीमेलेक इसहाकलाई भेट्न गरारबाट आए। तिनीसँग आफ्नो सल्लाहकार अहुज्जत र सैन्य सेनापनि पीकोललाई पनि ल्याएको थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 एक दिन अबीमेलेक आफ्ना सल्लाहकार अहुज्जत र आफ्नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट इसहाककहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आफ्ना सल्लाहकार अहुज्जत र सेनापति पीकोललाई साथमा लिएर गरारबाट अबीमेलेक इसहाकलाई भेट्न आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसै बेला गरारबाट अबीमेलेक आफ्ना व्यक्तिगत सल्लाहकार अहुज्जत र आफ्ना सेनाका सेनापति पीकोलसित तिनीकहाँ आए। Viz kapitola |