उत्पत्ति 26:25 - पवित्र बाइबल25 यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्नो पाल त्यहीँ नै टाँगे। त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यहाँ इसहाकले एउटा वेदी बनाए र परमप्रभुको भक्ति गरे। अनि त्यहाँ उनले आफ्ना पाल हाले र उनका नोकरहरूले अर्को एउटा इनार खने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने। Viz kapitola |