Online Bible

- Reklamy -




उत्पत्ति 26:21 - पवित्र बाइबल

21 त्यसपछि इसहाकका नोकरहरूले अझ अर्को एक कूवा खने। त्यस जग्गाका मानिसहरूले पनि त्यस कूवाको निम्ति झगडा़ गरे। यसर्थ इसहाकले त्यस कूवाको नाउँ पनि सित्ना राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब तिनीहरूले अर्को इनार खने, र त्‍यसमा पनि झगड़ा भयो। यसकारण तिनले त्‍यसको नाउँ सित्‍ना राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 इसहाकका नोकरहरूले अर्को एउटा इनार खने र त्‍यसबारे पनि झगडा भयो। उनले त्‍यसको नाम सित्‍ना राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब तिनीहरूले अर्को इनार खने, तर तिनीहरूले त्यसका निम्ति पनि झगडा गरे; यसकारण तिनले त्यसको नाम सित्ना राखे।

Viz kapitola kopírovat




उत्पत्ति 26:21

Následuj nás:

Reklamy


Reklamy