Online Bible

- Reklamy -




उत्पत्ति 26:19 - पवित्र बाइबल

19 इसहाकका नोकरहरूले पनि त्यो सानो नदीको नजिक एउटा कूवा खने। त्यस कूवाबाट पानीको एउटा मूल बग्न थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 बेँसीमा खन्‍दा इसहाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 इसहाकका चाकरहरूले त्‍यहाँ बेसीमा एउटा इनार खने र पानी भेट्टाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 इसहाकका सेवकहरूले बेँसीमा खने, र त्यहाँ स्वच्छ पानीको एउटा इनार पत्ता लगाए।

Viz kapitola kopírovat




उत्पत्ति 26:19

Následuj nás:

Reklamy


Reklamy