Online Bible

- Reklamy -




उत्पत्ति 26:17 - पवित्र बाइबल

17 यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गरारको उपत्यकामा बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब त्‍यहाँबाट निस्‍केर इसहाकले गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तब इसहाक त्‍यहाँबाट हिँडे र गरार बेसीमा पाल हालेर त्‍यहाँ केही समयसम्‍म बास गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे।

Viz kapitola kopírovat




उत्पत्ति 26:17

Následuj nás:

Reklamy


Reklamy