Online Bible

- Reklamy -




उत्पत्ति 26:16 - पवित्र बाइबल

16 अनि अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडी देऊ। तिमी हामी भन्दा धेरै शक्तिशाली भएकाछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्‍ति ज्‍यादै शक्तिशाली भएका छौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडेर जाऊ। तिमी हामीभन्दा सामर्थी छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”

Viz kapitola kopírovat




उत्पत्ति 26:16

Následuj nás:

Reklamy


Reklamy