Online Bible

- Reklamy -




उत्पत्ति 26:14 - पवित्र बाइबल

14 ऊसित धेरै बगाल अनि हूल गाई बस्तुहरू थिए। कमारा-कमारीहरू पनि उनकोमा घेरै नै थिए। सबै पलिश्तीहरू ऊसँग आरीस गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनका प्रशस्‍त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्‍तीहरूले तिनलाई डाह गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनीसँग भेडाका बथान, गाई-गोरु र धेरै चाकरहरू थिए, यसकारण पलिश्‍तीहरूले उनीसित डाह गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे।

Viz kapitola kopírovat




उत्पत्ति 26:14

Následuj nás:

Reklamy


Reklamy