उत्पत्ति 26:13 - पवित्र बाइबल13 इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसँग धेरैभन्दा धेरै सम्पत्ति भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमेश्वरले तिनलाई आशिष् दिनुभयो, र तिनी धनी भए, र झन्-झन् बढ़ेर तिनी अत्यन्तै धनाढ्य भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उनलाई लाभ भयो र उनी औधी धनी हुँदै गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो। Viz kapitola |