उत्पत्ति 26:12 - पवित्र बाइबल12 इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस बर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले सय गुणा कटनी गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इसहाकले त्यस ठाउँमा अन्नबाली लगाए र त्यस साल आफूले रोपेको सय गुणा बाली काटे किनभने परमप्रभुले उनलाई आशिष् दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 इसहाकले त्यस देशमा अन्नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो। Viz kapitola |