उत्पत्ति 26:11 - पवित्र बाइबल11 तब अबीमेलेकले सबै मानिसहरूलाई चेतावनी दिए अनि भने, “तिनीहरूले त्यस मानिस र तिनकी पत्नीलाई नोक्सान नपुर्याउनु। यदि कसैले तिनीहरूलाई नोक्सान पुर्याउँछ भने उसलाई निश्चय नै मारिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अबीमेलेकले सबै मानिसहरूलाई, “यो मानिस र यसकी स्वास्नीसित खराब व्यवहार गर्ने मानिस मारिनेछ,” भनी चेतावनी दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्चय नै मृत्युदण्ड पाउनेछ।” Viz kapitola |