Online Bible

- Reklamy -




उत्पत्ति 26:10 - पवित्र बाइबल

10 अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्यौ। हाम्रा कोही पनि मानिस तिम्री पत्नीसित सुत्न सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्‍नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्‍याउनेथियौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “तिमीले हामीसित यो के गरेको?” अबीमेलेकले भने, “कुन मेरो मानिस सजिलै तिम्री स्‍वास्‍नीसँग सुत्‍न सक्‍दथ्‍यो। यस्‍तो अपराध हामीबाट भएको भए तिमी जिम्‍मेवार हुनेथियौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्‍यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”

Viz kapitola kopírovat




उत्पत्ति 26:10

Následuj nás:

Reklamy


Reklamy