उत्पत्ति 26:1 - पवित्र बाइबल1 एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यो देशमा अघि अब्राहामको समयमा परेको अनिकालबाहेक अर्को एउटा अनिकाल फेरि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरारमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को एउटा अनिकाल पनि पर्यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए। Viz kapitola |