उत्पत्ति 25:9 - पवित्र बाइबल9 तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्पेलाको ओड़ारमा गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उनका छोराहरू इसहाक र इश्माएलले उनलाई मम्रेको पूर्वपट्टिका खेतमा भएको मक्पेलाको ओडारमा गाडे र त्यो खेत पहिला हित्ती सोहोरका छोरा एप्रोनको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे; Viz kapitola |