Online Bible

- Reklamy -




उत्पत्ति 25:34 - पवित्र बाइबल

34 तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिंड्‌यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो जेष्ठ-अधिकारको कुनै पर्वाह छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्‍नो बाटो लागे। यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 त्‍यसपछि याकूबले उनलाई केही रोटी र सुरुवा दिए। एसावले खाए, पिए र उठेर हिँडे। यसरी एसावले आफ्‍नो जेठो अधिकार लत्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले। यसरी एसावले आफ्नो ज्येष्‍ठ अधिकारलाई लत्याए।

Viz kapitola kopírovat




उत्पत्ति 25:34

Následuj nás:

Reklamy


Reklamy