Online Bible

- Reklamy -




उत्पत्ति 25:33 - पवित्र बाइबल

33 तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो जेष्ठ-अधिकार याकूबलाई बेचि दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्‍नुहोस्‌।” तब उनले शपथ खाए, र आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 याकूबले उत्तर दिए, “पहिले मलाई आफ्‍नो अधिकार दिन्‍छु भनी शपथ खाऊ।” एसावले शपथ खाए र आफ्‍नो अधिकार याकूबलाई दिइहाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्‍ठ अधिकार याकोबलाई बेचे।

Viz kapitola kopírovat




उत्पत्ति 25:33

Následuj nás:

Reklamy


Reklamy