उत्पत्ति 25:32 - पवित्र बाइबल32 एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 एसावले भने, “हुन्छ, म भोकले मर्न आँटेको छु, यो अधिकार मलाई काम लाग्ने हो र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्ठ अधिकारको के काम?” Viz kapitola |