उत्पत्ति 25:28 - पवित्र बाइबल28 इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 इसहाकले एसावलाई मन पराउँथे किनभने तिनले मारिल्याएका पशुहरूका मासु उनी मीठो मानी खान्थे तर रिबेकाले याकूबलाई मन पराउँथिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्। Viz kapitola |