Online Bible

- Reklamy -




उत्पत्ति 25:27 - पवित्र बाइबल

27 केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यिनीहरू बढ़ेपछि एसावचाहिँ सिपालु शिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 केटाहरू बढे। एसाव घरबाहिर डुलिहिँड्‍ने एउटा सिपालु शिकारी भए। तर याकूब घरमा बस्‍ने शान्‍त स्‍वभावको मानिस भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 ती बालकहरू बढ्दै गए; अनि एसाव एउटा सिपालु शिकारी, खुला मैदानको मानिस भए; याकोबचाहिँ शान्त स्वभावका थिए, र तिनी पालमै बसिरहन्थे।

Viz kapitola kopírovat




उत्पत्ति 25:27

Následuj nás:

Reklamy


Reklamy