उत्पत्ति 25:23 - पवित्र बाइबल23 परमप्रभुले उनलाई भन्नुभयो, “तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्। दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्, र तिनीहरू छुट्टीनेछन्। एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्मनेछन्। एक जना अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभुले उनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, दुई आपसमा लड्ने जातिहरूलाई तैँले जन्म दिनेछस्। एउटा अर्कोभन्दा बलियो हुनेछ, जेठोचाहिँले कान्छाको सेवा गर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो गर्भमा दुई राष्ट्रहरू छन्, अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्; एउटा जाति अर्कोभन्दा बलियो हुनेछ; अनि जेठोले कान्छोको सेवा गर्नेछ।” Viz kapitola |