उत्पत्ति 25:22 - पवित्र बाइबल22 जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्त गर्न लागे। “किन मलाई यस्तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उनका पेटमा जुम्ल्याहा बालक थिए र जन्मनुभन्दा अघि ती दुई आमाका पेटमै आपसमा लड्थे। उनले भनिन्, “किन मलाई यस्तो भयो?” अनि तिनी परमप्रभुलाई सोध्न गइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्। Viz kapitola |