उत्पत्ति 25:19 - पवित्र बाइबल19 इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अब्राहामका छोरा इसहाकको वृत्तान्त यही हो। अब्राहाम इसहाकका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यो अब्राहामका छोरा इसहाकको कथा हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अब्राहामका छोरा इसहाकको विवरण यही हो। अब्राहाम इसहाकका पिता भए; Viz kapitola |