Online Bible

- Reklamy -




उत्पत्ति 25:18 - पवित्र बाइबल

18 इश्माएलका सन्तानहरू समस्त मरुभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अघि अश्शूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 मिश्रको सिमानानेर, अश्‍शूर देशतर्फ हवीलादेखि शूरसम्‍म तिनीहरू बसोबास गर्थे। अनि तिनीहरू आफ्‍ना दाजुभाइको शत्रुतामा बस्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 इश्‍माएलका सन्‍तान शूर र हवीला बीचका भूमिमा बस्‍थे, जुन मिश्रको पूर्वमा अश्‍शूर देश जाने बाटोमा पर्थ्‍यो। अब्राहामका अरू सन्‍तानदेखि छुट्टिएर तिनीहरू अलग्‍गै बस्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनका सन्ततिहरू अश्शूरतिरको इजिप्टको पूर्वी सिमाना छेउको हवीलादेखि शूरसम्मका ठाउँहरूमा बसोबास गरे। अनि तिनीहरू आफ्ना सबै दाजुभाइहरूसित दुश्मनी लिएर बसे।

Viz kapitola kopírovat




उत्पत्ति 25:18

Následuj nás:

Reklamy


Reklamy